बाग्मती बचत तथा ऋण सहकारी संस्था

परिचय

बाग्मती बचत तथा ऋण सहकारी संस्था

विश्वको उच्चतम हिमशिखर सगरमाथालाई अँगाल्दै पूर्व–पश्चिम फैलिएर रहेको नेपाल विश्वमानचित्रमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश, अद्वितीय प्राकृतिक छटाको देश, सांस्कृतिक विविधताको देश एवं सगरमाथाको देशको रूपमा समेत परिचित छ । भौगोलिक, साँस्कृतिक एवं भाषिक विविधतायुक्त नेपाल आर्थिक समृद्धिका लागि कृत सङ्कल्पित छ ।सूचना प्रविधिको अभूतपूर्व विकास, उदार विश्वव्यापार प्रणाली तथा राजनीतिक उदारवादले विश्वलाई साँघुरो बनाइदिएको छ । यसै क्रममा विश्वभरी छरिएर रहेका नेपाली एवं नेपालमा रहेका अन्य मुलुकका नागरिकहरूमाझ नेपालको भौगोलिक, ऐतिहासिक, प्रशासनिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पत्रकारिता, भाषा, साहित्य र कला, जनसङ्ख्या एवं विकासात्मक सूचनाहरू प्रवाह गरी नेपाललाई चिनाउने पाठ्यसामग्रीको खाँचोलाई मध्यनजर गर्दै यो पुस्तक लेखन तथा प्रकाशनको जमर्को गरिएको छ ।

यो पुस्तक नेपाली समाजको पछिल्लो पुस्ता जो भौगोलिक रूपमा नेपाली भूमिबाट टाढा रहेका छन् उनीहरूलाई नेपालको विषयमा जानकारी गराउन सहायकसिद्ध हुनेछ । साथै, नेपाल आउने पर्यटक, लगानीकर्तालगायत नेपालसम्बन्धी अध्ययन अनुसन्धान गर्न चाहने जो सुकैका लागिसमेत यो पुस्तक उपयोगी हुने हाम्रो विश्वास छ ।

  • लक्ष्य
  • दर्शन
  • उद्देश्य

नेपाल परिचय/घडढभूमिकानेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त समाज नेपालको अनुपम पुँजी हो ।